जहाँ शिक्षक र कक्षा कोठाको अभावमा सयौं विद्यार्थी विद्यालयको गेटबाट फर्किन्छन्

ठाकुरप्रसाद आचार्य / विकल्प न्यूज भदौं २५ गते । नेपालकै सर्वोत्कृष्ट विद्यालयका रुपमा घोषित म्याग्दीको बेनी बजारमा रहेको बेनी सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी र कक्षा कोठाको अभाव देखिएको छ । वर्षेनी विद्यालयमा भर्ना हुन आउने विद्यार्थीको चाप बढ्दै गएका कारण शिक्षक र कक्षा कोठाको अभाव भएको हो । विद्यालयले भौतिक पूर्वाधार र शिक्षक व्यवस्थापन गर्न … Continue reading जहाँ शिक्षक र कक्षा कोठाको अभावमा सयौं विद्यार्थी विद्यालयको गेटबाट फर्किन्छन्